गाईजात्रा तथा तीज महोत्सब २०१९ हुदै
कार्यक्रमको सम्पूर्ण तयारी पुरा
नेपाल र नेपालीलाई बिश्वमा परिचित गराउने हाम्रा बिभिन्न भेषभुषा, बाजागाजा सहितको झाँकी र परेड सहित उक्त बिशेष कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकारद्वय राजा राजेन्द्र र चर्चित हाँस्य तथा लोक गायिका बबिता बाँनिया (जेरी) को बिशेष प्रस्तुति रहनेछ। अतिथि कलाकारहरु लाई यहाँका चर्चित स्थानिय कलाकारहरू ले पनि आफ्ना बेजोड साँस्कृतिक प्रस्तुति रसाथ दिनेछन्। यसै गरि चर्चित लोकगायिका जेरीसँग स्थानिय चर्चित लोकगायक सँगको लोकदोहोरी, लाखेनाच, टाकटुके जस्ता फरक प्रस्तुती रहने र यसका लागि सम्पूर्ण तयारी अब अन्तिम चरणमा पुगेको पनि आयोजक गोरखा समाजले बताएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा गत बर्ष पनि अष्ट्रेलायामै पहिलो पटक ऐतिहासिक गाईजात्रा भब्यताको साथ सम्पन्न भएको थियो ।
मल्टि डाईनामिक रियल स्टेटको प्रमुख प्रायोजन रहेको यस कार्यक्रममा बिभिन्न स्वादका खानाका परिकारहरू सहितको फुड स्टलहरु तथा बिभिन्न ब्यबसायिक स्टलहरू रहनेछन त्यस्तै गरि बाल बच्चाहरूको मनोरञ्जनको लागि बाल खेल साधनहरु पनि रहनेछ् । प्रबेश निशुल्क: रहेको यस कार्यक्रमलाई सफल पार्न र कार्यक्रमको एक हिस्सा बन्न पनि आयोजक सँस्थाले अष्ट्रेलियाबासी जनसमुदायको गरिमामय उपस्थिति अनि सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...