गुठि अष्ट्रेलियाको बार्षिक सभा सम्पन्न
अनुप महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन
साधारण सभामा कार्यसमिति निर्बाचको जिम्मेवारी लिएका नेपाली आदिवासी जनजाति मंच अष्ट्रेलियाका अध्यक्ष अरुण तामाङ्ले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । यसै गरि निबर्तमान अध्यक्ष शिब श्रेष्ठले आफ्नो कार्यकालमा गुठी अष्ट्रेलियालाई सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई शुभकामाना व्यक्त गरेका थिए । संस्थाले स्थापना काल देखि नै नेवारी कला संस्कृति रहन सहन भाषा र खानाहरु अष्ट्रेलियामा जगेर्ना गर्दै यसको प्रचार प्रसार गर्ने र दोश्रो पुस्तामा यसको महत्व र आफ्नोपन पुराउन उल्लेखेनिय योगदान पुराउदै आएको छ जसको निरन्तरता स्वरुप चंगा महोत्सब, ई बेल विवाह, म्ह:पुजा संस्थाको बार्षिक कार्यक्रम भित्र पर्दै आइरहेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...