भोटो जात्रा सम्पन्न
ललितपुर–मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा सार्वजनिक रूपमा भोटो देखाउदै भोटो जात्रा सम्प्न्न भएको छ ।
राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल मैदान पुगेकी थिइन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि समारोहमा सहभागी थिए ।
मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा लगेर विराजमान गराइन्छ।
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
डालास- अमेरिकामा जारी टी-२० सीरीजमा नेपालले क्लिन-स्वीप गरेको छ । भर्खरै सम्पन्न...
काठमाडौँ- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...
करिब साढे दुइ दशक अगाडी अष्ट्रेलिया देखि नेपाल सम्मका बिबिध सामाजिक र...
काठमाडौं– आज असोज १७ गते बिहीवारदेखि यो वर्षको बडादशैँ पर्व प्रारम्भ भएको...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...