नेपाल र चीनबीच तीन सम्झौता
काठमाडौं- नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार मूख्य तिन बुँदामा सम्झौता भएको छ ।
काठमाडौंको याक एण्ड यती होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
पहिलो सम्झौता मनाङमा करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको छ ।
यस्तै चीनले आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने भएको छ ।
दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को–अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।
तेस्रो सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने भएका छन् । यसमा शिक्षासचिवले हस्ताक्षर गरेका छन् ।
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
डालास- अमेरिकामा जारी टी-२० सीरीजमा नेपालले क्लिन-स्वीप गरेको छ । भर्खरै सम्पन्न...
काठमाडौँ- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...
करिब साढे दुइ दशक अगाडी अष्ट्रेलिया देखि नेपाल सम्मका बिबिध सामाजिक र...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...