दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं- दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पतालमा पुनः मृगौला प्रत्यारोपणको लागि भर्ना भएका छन् ।
मृगौला प्रत्यारोपण भने बुधबार मात्रै हुनेछ ।
यसपटक ओलीलाई प्रधानमन्त्रीकी भान्जीले मृगौला दिने भएकी छिन् ।
उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।
अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...