तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ ।
पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँचतारे र पाँचतारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो ।
विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजतप्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमाआइरहेका भनीजानकारी प्राप्तहुनआएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दामाथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमाखानेपानीको लागिप्रयोगमाआउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागकामहानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।
प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्यतथावातावरणमा समेत नकारात्मकप्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमानिषेध गरी काँचकाबोटल तथाअन्यधातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्थामिलाउननिर्देशनदिइएको महानिर्देशक डा रेग्मीले बताए ।
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...