प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत
काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको अवधारणा, कार्ययोजना सुनेपछि बैठकले उनको योग्यता, क्षमता र अनुभवका आधारमा प्रधानन्यायाधीशका लागि योग्य ठहर गर्दै अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को दुई साताअघिको बैठकले पराजुलीको नाम संसदीय सुनुवाईका लागि व्यवस्थापिका– संसद्मा पठाएको थियो ।
पराजुलीले झन्डै डेढ महिनाअघि देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले १५ वैशाख २०७५ सम्म प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन् ।
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...